पसल सुरु गरेको पहिलो दिन आइतबार मात्रै एक हजार ५६ बोरा चामल बिक्री भएको छ।
जुम्लामा सहुलियत मूल्यको पसल संचालमा आएको पहिलो दिन नै एक हजार ५६ बोरा चामल बिक्री भएको छ।
पसल सुरु गरेको पहिलो दिन आइतबार मात्रै एक हजार ५६ बोरा चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख सन्तोष तिवारीले बताए।
‘एकै दिन साढे एक हजार बढी बोरा चामल विक्री भएको यो पहिलो हो,’ उनले भने, ‘सहुलियत मूल्य पसल प्रति आकर्षण बढेको छ।’