तीन दिनको अविस्मरणीय यात्राको दोस्रो दिन आकाशे ताल पहिलो पल्ट देख्ने उत्साह

भाग -२ हाम्रो आँखा भने निरन्तर हुस्सुभित्र कतै लुकेको आकाशे ताल खोजिरहेकै थियो। हामीले यति लामो र कठिन यात्रा गरेर आइपुगेको गन्तव्य हाम्रै आँखाअगाडि कतै लुकेको थियो तर त्यो क्षणसम्म हामीलाई त्यसको झलकसमेत मिलेको थिएन। दोस्रो दिन बिहान अलि ढिलो ब्युँझियौँ। करिब साढे ६ बजे तिर चिया पिएर, त्यसपछि पदयात्रा सुरुभए पछि होटलहरू नपाइने भएकाले … Continue reading तीन दिनको अविस्मरणीय यात्राको दोस्रो दिन आकाशे ताल पहिलो पल्ट देख्ने उत्साह