खस साम्राज्यका राजाहरूको सामान्य परिचय -भाग एक

पूर्ख्यौली वृतान्त मध्यकालीन नेपालको इतिहासमा खस मल्ल राजाहरूको महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । लगभग ११ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म,उनीहरूले अहिलेको पश्चिम नेपाल र भारतको उत्तराखण्डको केही भागमा शासन गरेका थिए । जुम्लाको सिंजा उपत्यका, खस राजाहरूको राजधानी थियो । यी शासकहरूलाई खस जातिको शक्तिशाली योद्धाका रूपमा चिनिन्थ्यो । आफ्नो नामको पछाडि ’मल्ल’ उपाधि जोड्ने … Continue reading खस साम्राज्यका राजाहरूको सामान्य परिचय -भाग एक