खस साम्राज्यको संक्षिप्त इतिहास : एक अन्वेषण

लेखसारप्रस्तुत अन्वेषणात्मक लेखमा मध्यकालीन नेपालको इतिहासमा मत्त्वपूर्ण भूमिका खेलेको खस साम्राज्यको उदय, विकास, र पतनको संक्षिप्त विश्लेषण गरिएकोछ । पश्चिमी नेपालको कर्णाली क्षेत्रमा केन्द्रित यस साम्राज्यले १० औं शताब्दीदेखि १४ औं शताब्दीसम्म एक शक्तिशाली राजनैतिक, सांस्कृतिक र धार्मिक शक्तिको रूपमा आफ्नो प्रभुत्व जमाएको थियो । यो लेखले खस मल्ल राजाहरूको शासनकालमा भएको कला, वास्तुकला, साहित्य … Continue reading खस साम्राज्यको संक्षिप्त इतिहास : एक अन्वेषण