सैलुनमा रमाउँदै हरिकृष्ण नेपाली
स्वदेश फर्केर इलम -१ एयरपोर्टको तल्लो कुनामा रहेको सानो सैलुनमा कपाल काट्न आउने मानिसहरूले केवल सेवा मात्र पाउँदैनन्। उनीहरूले एउटा असल प्रयास, संघर्ष र सफलता भेट्छन्। हरिकृष्णका लागि यो मात्र सफलता होइन, आफ्नो पहिचान फेला पार्ने क्षण हो। गुठीचौर गाउँपालिका-४ का ३६ वर्षीया हरिकृष्ण नेपाली बाहिरी नजरमा साधारण लाग्छन् तर उनको जीवनगाथा एउटा विशाल संघर्षको … Continue reading सैलुनमा रमाउँदै हरिकृष्ण नेपाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed