बिहीबार, २८ फाल्गुन, २०८२

कविता : खाएर रम्ने हो!

ए! मेरी प्यारी!आज तिमी फेरीके गर्न तम्सिछौ?ढिँडो है पकाउकर्कलो पकाउक्या मीठो हुन्छ हौ। आलु र गोवीमिसाई कनतर्कारी पकाउहैतताई भुटुन्त्यसैमा खन्याईझ्वाईँअ पार है। धनियाँका पातत्यसैमा टिमुरलसुन् नी राख हैथोरै नुन् राखिचटनी पिसखोर्सानी नबिर्सेहै। कर्कलोमा पनितरकारीमा पनिजिम्मुले झान हैघर् टोल भरीबासना आउँछक्या स्वादी खाना है। ठेकीमा दहीजमाको होलामोही पनि पार हैडल्ला डल्ला पारिडिँडो खाए पछिमोही पनि पिउँ […]

नेमकिपाको आठौं महाधिवेशन: अध्यक्षमा बिजुक्छेको निरन्तरता

बिजुक्छे २०३१ साल माघ १० गते स्थापना भएदेखि नै नेमकिपाको अध्यक्ष छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत रुपमा चयन भएका छन् । फमगुन १६ बाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। बिजुक्छे २०३१ साल माघ १० गते स्थापना भएदेखि नै नेमकिपाको अध्यक्ष छन्। नेमकिपाको […]

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह हुँदै : उत्कृष्टताको विद्यार्थीलाई सम्मान गरिन

भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. महेन्द्र पी. लामाले प्रमुख अतिथिको रूपमा समारोहलाई सम्बोधन गर्नेछन्। मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबारका दिन आयोजना गर्दैछ। सुर्खेतको कुइनेपानीस्थित केन्द्रीय प्रशासनिक भवन परिसरमा बिहान ११ बजेबाट सुरु हुने यो समारोहमा ८८५ जना विद्यार्थीले दीक्षित हुने अवसर प्राप्त गर्नेछन्। २०६७ मा स्थापना भएको यस […]

ज्ञानेन्द्र शाहीको गृह जिल्लामा राप्रविसंघले स्ववियु निर्वाचनका भाग नलिने

२०७९ चैत ५ मा भएको हरि थापाको नेतृत्वमा अध्यक्ष पदका लागि प्यानलसहित उम्मेदवारी दिएको राप्रविसंघले समानुपातिकतर्फ पनि प्रतिनिधित्व गरि एक सिट जितेको थियो। आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन देशभरका क्याम्पसहरूमा एकसाथ हुँदैछ। तर, जुम्लामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता ज्ञानेन्द्र शाहीको विद्यार्थी संगठन राप्रविसंघले यसपटक निर्वाचनमा भाग नलिने […]

नेता दलाल, सरकारी कर्मचारी दलाल अनि कसरी जनताले पाउँछन् सेवासुविधा, देशमा हुन्छ विकास?

काम नै नगरिकन मासिक तलब बुझ्ने, सरकारी सवारीको दुरुपयोग गर्ने अनि कार्यालय समयमा व्यक्तिगत आम्दानीको स्रोत खोज्दै हिँड्ने। अमेरिकाले नेपाललाई ‘ठग’ भनेको छ। तर, हामीले प्रतिवाद गर्न सकेनौं। किनकि उसले भनेको सतप्रतिशत सही छ। मुलुकको निजामती क्षेत्रप्रति जनताको विश्वास गुम्दै छ किन? सरकारी कर्मचारीले कार्यालय खुलेको दिन सेवाग्राहीलाई सेवा दिनैपर्छ। जनताले तिरेको करबाट तलब खाएका […]

कर्नालीको दु:ख पीडा देखाउने बाहेक अन्य लक्ष्य रहेन फिल्मको पनि

कर्णालीको कथामा आधारित चलचित्र बनाउनेहरुको सङ्ख्या तिब्र रुपमा वृद्धि हुँदै गएको पाइन्छ। तर विडम्बना, जसले कर्णालीको सधैं शोक, भोक र रोग देखाउँछ। जसले कर्णाली क्षेत्रको अभाव बेचेर चलचित्र निर्माण गर्छ त्यसैले बुझ्दैन, कर्णाली सम्भावनाको उद्घम स्थल हो भनेर। वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा एउटा फिल्म निकै चर्चामा आएको छ। उक्त फिल्म फाल्गुन १४ गते महाशिवरात्रीको […]

ताजा समाचार