चन्दननाथका सामुदायिक विद्यालय सुधारका केही उपाय?

सार्वजनिक शिक्षा -१ तालिमको कमीले शिक्षणको प्रभावकारितामा ठूलो असर पार्छ। त्यसैले, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिमको व्यवस्था अनिवार्य छ। देशमा शिक्षालाई परिवर्तनको आधार मानिन्छ। शिक्षा भनेको केवल ज्ञान आर्जनको माध्यम मात्र होइन, समाजको प्रगतिलाई अगाडि बढाउने सशक्त औजार पनि हो। यसै सन्दर्भमा सामुदायिक विद्यालयहरूले धेरै लामो समयदेखि हाम्रो शिक्षाको मेरुदण्डको काम गरेका छन्। तर, … Continue reading चन्दननाथका सामुदायिक विद्यालय सुधारका केही उपाय?