तीन दिनको अविस्मरणीय यात्रा- आकाशे तालतर्फका पाइलाहरु

भाग -१ गहिरो निलो पानी, चारैतिरको प्राकृतिक सौन्दर्य र विशाल स्वरूपले हामीलाई साँच्चिकै मोहित बनायो। सामाजिक सञ्जालका तस्बिरमा देखेको आकाशे तालभन्दा प्रत्यक्ष आँखाले देखेको आकाशे ताल धेरै सुन्दर, भव्य र अविस्मरणीय लाग्यो। “भन्छन् नि, जति सुन्दर गन्तव्य, त्यति नै कठिन यात्रा।” यो भनाइ हाम्रो आकाशे ताल यात्रामा पूर्ण रूपमा लागू भयो। तीन दिनको यो यात्रा … Continue reading तीन दिनको अविस्मरणीय यात्रा- आकाशे तालतर्फका पाइलाहरु