हुम्ला डायरी -२ सानो छँदा बुबा आमाहरु प्लेनलाई चील गाडी भन्थे। चील अर्थात् आकासमा उड्ने पंछि, गाडी अर्थात सामान र मान्छे दुबै बोक्ने सवारी साधन। हामी चील गाडी भित्र थियौं। त्यो आकासमा उडी रहेको थियोे। हामी अनि हाम्रो सामान बोकिरहेको पनि थियोे। नेपालगन्जबाट हुम्ला यात्रा, गर्दा एक फरक र अनौठो अनुभव लिदै थियौं। जसले जीवनभरको … Continue reading चिलगाडीमा नेपालगन्ज टु हुम्ला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed