अप्रत्याशित रुपमा हुम्ला यात्राको आरम्भ

हुम्ला डायरी -१ देशकै ठूलो भूगोल भएको नाम्खाको जनजीवन कठिनाइले भरिएको छ। आधारभूत स्वास्थ्य सेवा पाउन पनि धेरै मानिसहरूले हप्तौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यताहरु छन्। कहिलेकाहीँ जीवनमा कुनै प्रस्ताव यस्ता आउँछन्, जसले हाम्रो दैनिकीलाई पूरै बदल्न सक्छ। त्यही भयो मेरो र सहकर्मी प्रकाश उपाध्यायजीको साथमा। कार्तिक १२ गतेको साँझ, हामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार … Continue reading अप्रत्याशित रुपमा हुम्ला यात्राको आरम्भ